Wednesday, December 2, 2020
Online Awaj > नेपाली फिल्म > आज घाम लागेपनि भोलीदेखी फेरी वर्षा र हिमपात हुने

आज घाम लागेपनि भोलीदेखी फेरी वर्षा र हिमपात हुने

काठमाण्डौ – अहिले काठमाण्डौसहित देशका मध्य र पूर्वका केही ठाउँमा कुहिरो लागेको छ । तर दिउसो भने कुहिरो हटेर घाम लाग्नृ जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । राति भने पश्चिमी क्षेत्रको मौसम बदली हुने र हल्का पानी पर्ने सम्भावना छ ।

काठमाण्डौसहित मध्य र तराईका भूभागमा भने पानी पर्ने सम्भावना नभएको महाशाखाले जनाएको छ ।मङ्गलबारदेखि देशका उच्च पहाडी र हिमाली भेगमा पानी पर्ने र भारी हिमपात हुने छ ।भोली पर्सी उच्च पहाडी र हिमाली भेगमा भारी हिमपात हुने सम्भावना भए पनि त्यसपछि भने मौुममा सुधार आउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *