Wednesday, December 2, 2020
Online Awaj > नेपाली फिल्म > कास्कीलाई केन्द्र विन्दु बनाएर भूकम्पको पराकम्प

कास्कीलाई केन्द्र विन्दु बनाएर भूकम्पको पराकम्प

काठमाण्डौ: गण्डकी प्रदेशको पोखरामा बिहीबार भूकम्पको झड्का महशुस गरिएको छ।

भूकम्प मापन केन्द्र काठमाडौंले कास्कीलाई केन्द्र विन्दु बनाएर भूकम्पको पराकम्प गएको जनाएको छ।

राती ९ बजेर ५९ मिनेटमा ३.८ रेक्टर स्केलको भूकम्पको पराकम्प गएको केन्द्रले जनाएको छ। केन्द्रका अनुसार सो कम्पन सामान्य भूकम्पको झड्का हो ।

समाजिक सञ्जालहरुमा कास्कीमा रहेकाहरुले भुकुम्पको झड्का अनुभव गरिएको लेखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *