Wednesday, December 2, 2020
Online Awaj > मनोरञ्जन > नायिका नम्रता श्रेष्ठ-घरमै बसौ र कोरोना भाइर विरुद्धमा लडौ

नायिका नम्रता श्रेष्ठ-घरमै बसौ र कोरोना भाइर विरुद्धमा लडौ

नायिका नम्रता श्रेष्ठले आफु विगत ५ दिनदेखि घरमै बसिरहेको बताएकी छिन । सामाजिक संजालमा शुभचिन्तकहरुले कुरा गर्दै उनले कोरोना भाइरससँग जुध्नका लागि घरमै बस्नुको विकल्प नभएको बताएकी हुन ।

 

 

नम्रताले सामाजिक संजालमा भनेकी छिन–‘कोरोना भाइरसँग जुध्नका लागि घरमै बस्नु बाहेक अरू केहि  विकल्प नै छैन । म पनि विगत ५ दिनदेखि घरमै छु । मलाई आशा छ तपाइहरु पनि घरमै हुनुहुन्छ । यो भाइरस हामी जो कोहीमा पनि हुन सक्छ । हामी बाहिर निस्कियौ भने यो भाइरस अरुमा पनि सर्न सक्छ । यसैले घरमै बसौ र यो विरुद्धमा लडौ ।’