Wednesday, December 2, 2020
Online Awaj > 2020 > April

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४२ हजार नाघ्यो

विश्वमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४२ हजार नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार यो समाचार तयार पारिसक्दासम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४२ हजार १४६ पुगेको छ । अहिलेसम्म विश्वभर ८ लाख ५८ हजार ३७१ जना कोरोनाबाट संक्रमित भएका छन् भने सङ्क्रमितमध्ये

Read More