Wednesday, December 2, 2020
Online Awaj > Online Awaj

अभिनेत्री रेखा थापाले सबैलाई कोरोना भाइरसको संक्रमणबाट जोगिएर बस्न दिइन् यस्ताे सुझाव

कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले चैत ११ देखि लकडाउन गरेको छ । यो समयमा सबै सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन् । सबैलाई घरबाहिर ननिस्कन कलाकारले पनि आग्रह गरिरहेका छन् ।     अभिनेत्री रेखा थापाले पनि सबैलाई कोरोना भाइरसको संक्रमणबाट जोगिन सुरक्षित भएर दूरी कायम गरेर बस्नुपर्ने सबैको पहिलो कर्तव्य रहेको बताएकी छन्। आफ्नो

Read More

सडकमा हिँड्नु आफ्नो अधिकार भन्दै युवती उफ्रिएपछि महिला प्रहरीकाे भेटिन् झापड

बिहीबार दिउँसो करिब १ बजेको समय थियो। झापाको विर्तामोडमा रहेको सुन्दर सामुदायिक प्रहरीका कार्यकर्ता तथा स्वयंसेवक लक डाउन कार्यान्वय गर्न र गराउन सडकमा खटिएका थिए।उनीहरु आफ्नो ज्यान जोखिममा राखेर समुदायमा कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर सडकमा हिँडिरहेका मान्छेलाई सम्झाउँदै आइन्दा सडकमा नआउन सम्झाइरहेका थिए।       विर्तामोडको मुक्ति चोकबाट पश्चिमतिर हिँड्दै गरेकी एक

Read More

नायिका स्वस्तिमा खड्का-घरमा दिन कटाउन निकै गाह्रो भयाे

नायिका स्वस्तिमा खड्कालाई घरमा बस्न खासै मन पर्दैन । एक दिन पनि घरमा बस्नु पर्यो भने ‘बोर’ हुन्छिन् उनी । तर, अहिले वाध्यताले गर्दा झण्डै एक सातादेखि घरभित्रै ‘नजरबन्द’ छिन् ।       घरमा दिन कटाउन निकै गाह्रो भइरहेको छ उनलाई । स्वस्तिमाले भनिन्, ‘म एक दिन पनि घरमा बस्न नसक्ने मान्छे ।

Read More

नायिका वर्षा शिवाकोटी-‘लकडाउनको सदुपयोग गरौं, स्वास्थ्यलाई ध्यान दिऊँ’

कोभिड–१९ का कारण आजदेखि एकसाताका लागि देश लकडाउन गरिएको छ। सेल्फ आइसोलेसनमा बस्दै आएका मानिसहरू के गर्ने भन्ने योजना बनाउँदैछन्। कोही पुस्तक पढिरहेका छन्, कोही चलचित्र हेरिरहेका छन्।     यसैक्रममा नायिका वर्षा शिवाकोटीले लकडाउनको सदुपयोग गर्दै शारीरिक व्यायाम गरेको बताएकी छन्। घरको छतमा शारीरिक व्यायाम गर्दै उनले लकडाउनको सदुपयोग गरेकी हुन्। ‘लकडाउनको

Read More

नायिका नम्रता श्रेष्ठ-घरमै बसौ र कोरोना भाइर विरुद्धमा लडौ

नायिका नम्रता श्रेष्ठले आफु विगत ५ दिनदेखि घरमै बसिरहेको बताएकी छिन । सामाजिक संजालमा शुभचिन्तकहरुले कुरा गर्दै उनले कोरोना भाइरससँग जुध्नका लागि घरमै बस्नुको विकल्प नभएको बताएकी हुन ।     नम्रताले सामाजिक संजालमा भनेकी छिन–‘कोरोना भाइरसँग जुध्नका लागि घरमै बस्नु बाहेक अरू केहि  विकल्प नै छैन । म पनि विगत ५ दिनदेखि

Read More