Wednesday, December 2, 2020
Online Awaj > Online Awaj (Page 2)

हङकङको रेस्टुरेन्टमा मुकुन्डोधारीद्धारा पेट्रोल बम प्रहार

काठमाण्डौं: हङकङको एक रेस्टुरेन्टमा दुईवटा पेट्रोल बम आक्रमण भएको छ । स्पाइसगर्लस्थित साम सुको लाइ चिकक रोडमा रहेको रेस्टुरेन्टमा आएका दुई जना मुकुन्डोधारी व्यक्तिले पेट्रोल बम आक्रमण गरेपछी रेस्टुरेन्टमा आगलागी भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । सोमबार बिहान २ बजेसम्म खुला रहेको रेस्टुरेन्टमा कालो कपडा र मुकुन्डो लगाएका व्यक्तिले बम आक्रमण

Read More

महानगरीय प्रहरीले गर्‍यो पर्फर्मेन्स अडिट टोली गठन

काठमाण्डौ: महानगरीय प्रहरी कार्यालय रानीपोखरीले आन्तरिक शुद्धिकरणका लागि प्रहरी उपरीक्षक (एसपी) को नेतृत्वमा एउटा टीम गठन गरेको छ । ‘पर्फर्मेसन्स अडिट टीम’ नाम दिइएको उक्त टीमले प्रहरी कर्मचारीको आचरण लगायतका कुरालाई हेर्ने गरी मेट्रोले प्रहरी उपरीक्षक रेवती ढकालको नेतृत्वमा विषेश टीम गठन गरेको हो । महानगरीय प्रहरी कार्यालय मातहतका प्रहरी कर्मचारीको कार्यसम्पादन

Read More

भ्रमण वर्ष २०२० को उद्घाटन

काठमाडौं। नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन दशरथ रंगशालामा बुधबार हुने भएको छ । औपचारिक उद्घाटनका लागि भ्रमण वर्ष सचिवालयले तयार पारेको उक्त कार्यक्रम तालिकाअनुसार व्यवस्थापन खर्चमात्रै करिब दुई करोड लाग्ने अनुमान गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले स्वागत मन्तव्यसँगै स्मार्ट फोनमार्फत भ्रमण वर्षको भाइबर स्टिकर सार्वजनिक

Read More

कास्कीलाई केन्द्र विन्दु बनाएर भूकम्पको पराकम्प

काठमाण्डौ: गण्डकी प्रदेशको पोखरामा बिहीबार भूकम्पको झड्का महशुस गरिएको छ। भूकम्प मापन केन्द्र काठमाडौंले कास्कीलाई केन्द्र विन्दु बनाएर भूकम्पको पराकम्प गएको जनाएको छ। राती ९ बजेर ५९ मिनेटमा ३.८ रेक्टर स्केलको भूकम्पको पराकम्प गएको केन्द्रले जनाएको छ। केन्द्रका अनुसार सो कम्पन सामान्य भूकम्पको झड्का हो । समाजिक सञ्जालहरुमा कास्कीमा रहेकाहरुले भुकुम्पको झड्का अनुभव

Read More

‘विप्लव’ समूहका २ दर्जनबढी कार्यकर्ता पक्राउ

प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका २ दर्जनबढि कार्यकर्ता राजधानीबाट पक्राउ परेका छन् । काठमाण्डौको प्रदर्शनीमार्गमा कार्यक्रम गर्ने क्रममा १३ जना पुरुष र २ जना महिलालाई पक्राउ गरिएको काठमाण्डौ प्रहरी परिषदका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिएका छ्न । सरकार विरोधी कार्यक्रम गर्न थालेपछि उनीहरुलाई पक्राउ गरिएको र उनीहरुमाथि थप अनुसन्धान भैरहेको प्रवक्ता

Read More

डिभोर्स पछि रामकृष्ण ढकाल र निलम शाह पहिलोपटक स्टेजमा

काठमाण्डौ । राम कृष्ण ढकाल र उनकी श्रीमती निलम चितवनमा भेटिएका छन।आफ्नो सांगीतिक प्रस्तुतिका लागि रामकृष्ण चितवन पुगेका हुन् । चितवनमा आयोजित हात्ती महोत्सवमा राम कृष्ण  ढकाल, निलम शाह ढकाल र छोरी रानी ढकाल संगै देखिएका थिए । कार्यक्रममा उनले ‘मन पराउने हजार भेटिन्छन’, ‘ओराली लागेको हरिणको चाल भयो…’, ‘पहाडको छुकछुके रेल…’

Read More