Posts List
Health
Economy
भरतपुर वितरण केन्द्रले राख्यो विद्युत् महसुल नतिर्ने २७७ ग्राहकलाई कालोसूचीमा
भरतपुर वितरण केन्द्रले चालु आर्थिक वर्षमा लामो समयदेखि विद्युत् महसुल नतिर्ने २७७ ग्राहकलाई कालोसूचीमा समावेश गरेको छ। ती ग्राहकबाट १ करोड ४ लाख १७ हजार रुपैयाँभन्दा बढी रकम उठाउन बाँकी रहेको केन्द्रले जनाएको छ।
सूचना अधिकारी नन्दराम विष्टका अनुसार बक्यौता असुलीका लागि विभिन्न कदम चालिँदै आएको छ। सोही क्रममा ६ महिनासम्म महसुल नतिर्ने १,८२६ ग्राहकको लाइन काटिएको छ।
हाल केन्द्रमा ७४ हजारभन्दा बढी ग्राहक रहेका छन्, जसबाट करिब ४९ करोड रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको जनाइएको छ। बक्यौता असुलीका लागि नियमित अनुगमन र सूचना प्रवाह जारी रहेको प्राधिकरणले जनाएको छ।यन्त्र गठन गर्नुपर्ने र अनुसन्धानलाई प्रभावकारी बनाउन गृहमन्त्री स्वयंले मार्ग प्रशस्त गर्नुपर्ने धारणा व्यक्त गरेको छ।
Posts Carousel
Latest News
वीरेन्द्र क्याम्पसमा खुल्ला रक्तदान तथा रक्तसमूह परीक्षण कार्यक्रम हुँदै
भरतपुर । वीरेन्द्र बहुमुखी क्याम्पसको युवा रेडक्रस सर्कलको आयोजनामा खुल्ला रक्तदान तथा रक्तसमूह परीक्षण कार्यक्रम आयोजना हुने भएको छ।मानवीय सेवाको भावना अभिवृद्धि गर्ने तथा आवश्यकतामा रहेका व्यक्तिहरूलाई रगत उपलब्ध गराउने…
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वीरेन्द्र बहुमुखी क्याम्पसमा वृक्षरोपण
भरतपुर । अन्तर्राष्ट्रिय युवा दिवस २०८३ को अवसरमा नेपाल रेडक्रस सोसाइटी युवा रेडक्रस सर्कल, वीरेन्द्र बहुमुखी क्याम्पसको आयोजनामा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ।“भिन्न परिवेश, साझा आकाङ्क्षा” भन्ने नाराका साथ वीरेन्द्र…
नेपाली फाइटर रविन्द्र ढाँटले रोड टु युएफसीमा शानदार जित
नेपाली एमएमए फाइटर रविन्द्र ढाँटले रोड टु युएफसी सिजन ५ मा शानदार प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान बनाएका छन्। बिहीबार मकाउस्थित ग्यालेक्सी एरेनामा भएको क्वाटरफाइनल भिडन्तमा उनले फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई दोस्रो…
वीरेन्द्र बहुमुखी क्याम्पसमा “प्राथमिक उपचार अभिमुखिकरण कार्यक्रम” सम्पन्न
भरतपुर । वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर–चितवनमा “प्राथमिक उपचार अभिमुखिकरण कार्यक्रम” सम्पन्न भएको छ।नेपाल रेडक्रस सोसाइटी युवा रेडक्रस सर्कल वीरेन्द्र को आयोजनामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला रेडक्रस सोसाइटी चितवनका सभापति हरि…
चितवनका दुई निजी विद्यालय शिर्षकबिना शुल्क असुली
चितवन,पूर्वी चितवनका दुई निजी विद्यालय—पञ्चकन्या विद्या मन्दिर र आइरिस इङ्लिस एकेडेमी—माथि शीर्षक उल्लेख नगरी शुल्क असुली गरेको आरोप लागेको छ।हालै सार्वजनिक भएका रसिदहरूमा विद्यार्थीबाट रकम लिइएको देखिए पनि शुल्क कुन…



